Aafno Khabar
आर्थिक

नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात

काठमाडौं । नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा दुबईको एक व्यापारिक कम्पनीले बुधबार नेपालबाट फलफूल आयात गरेको हो । नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई...

इन्टरनेट र विजुलीको महशुलमा २५ प्रतिशत छुट, असारसम्म विलम्ब शुल्क नलाग्ने

काठमाडौं । इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिइएको छ । सरकारले १४ वैशाखको मन्त्रीपरिषद्बाट यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो । तर, इन्टरनेट सेवा प्रदायकले भने यस्तो छुट दिन नसकिने अडान लिँदै...

निजी क्षेत्रलाई पनि इन्धनको कारोबार गर्न दिने गरी ऐन ल्याउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि ऐन बनाउने प्रक्रिया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाएको छ । पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्सँग मागिएको मन्त्रालयले जनाएको छ । ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा...

अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो । सन् २०१९ को अन्तिम...

लकलाउन प्रभाव: तरकारी बारीमा कुहियो, बजारमा अभाव !

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको...

१० लाख सिलिन्डर ग्यास आधा भरेर पठाउँदा उद्याेगीले बुलेट खन्याउन पाएनन्

चितवन । एलपी ग्यास उद्योगहरुमा ग्यास नबिकेर बुलेटसमेत खाली गर्न उद्योगीलाइ समस्या भएकाे छ ।  देशभरमा  अहिले ५८ वटा ग्यास उद्योग रहेका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय अध्यक्ष गोकुल भण्डारीका अनुसार ती उद्योगले मगाएका दुई सय ५०...

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको गभर्नर

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा....

जुनसुकै एटीएमबाट पैसा झिकेपनि थप शुल्क नलाग्ने

काठमाडौं । काेराेना संक्रमण राेक्ने सरकारकाे नीति सघाउन नेपाल बैंकर्स संघले जुनसुकै बैंककाे एटीएमबाट पैसा झिके पनि थप शुल्क नलाग्ने व्यवस्था गरेकाे छ । अब जुनसुकै बैंककाे एटीएमबाट पैसा निकाल्दा थप शुल्क लाग्दैन । संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा...

सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि

काठमाडाैं । सुनकाे मूल्य शुक्रबार सामान्य वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँ वृद्धि भएकाे हाे । बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर...

अमेरिकी डलरको मूल्य हालम्मकै उच्च रेकर्ड

काठमाडाैं । अमेरिकी डलरको मूल्य हालम्मकै उच्च रेकर्ड भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ २८ पैसा रहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । कोरोनाको संक्रमण...