Aafno Khabar
आर्थिक

सुनकाे मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको...

सुनचाँदीकाे मूल्यमा वृद्धि, ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ताेलामा एक हजार रुपैयाँ बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो...

घट्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहीबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।...

सुनकाे भाउ अहिलेसम्मकै उच्च, कति पुग्याे ?

काठमाण्डाै – सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय...

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ...

कोरोना बीमाबाट पछि हटे बीमा कम्पनी

काठमाडौं । कोरोना बीमा स्गगित गर्न बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पत्राचार गरेको छ । योसँगै भोलिबाट कोरोना बीमा औपचारिक रुपमा बन्द भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै कम्पनीहरुलाई आन्तरिक निर्देशन दिँदै बीमक संघको पत्रको...

आगामी आर्थिक वर्षका लागि आज बजेट आउँदै, दिउँसो ४ बजे बजेट भाषण

काठमाडाैं । विश्वव्यापी कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको विषम परिस्थितिमा अर्थमन्त्री डा युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । चालू वर्षको खर्च र आगामी वर्ष उपलब्ध हुन सक्ने स्रोतले १३ खर्बसम्मको बजेट धान्न सक्ने देखिन्छ । तर,...

कोरोनाको संक्रमण बढेसँगै शेयर वजार आजदेखि फेरि बन्द

काठमाडौं । लकडाउन केहि खुकुलो भएसँगै खुलेको शेयर वजार आजदेखि फेरि बन्द भएको छ । कोरोनाको संक्रमण फैलन थालेपछि शेयर बजार बिहीबारदेखि पुनः बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै...

बिहीबारबाट फेरी बन्द हुँदैछन बैंक तथा वित्तीय संस्था

काठमाडौं । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ । आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए...

शर्तसहित ४२ प्रकार उद्योग सञ्चालन गर्ने सरकारको निर्णय (यी हुन नखुल्ने क्षेत्र)

काठमाडौं । सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु भाेलिदेखि सशर्त खुला गरेको छ । उद्योग भएका स्थानमा सम्बन्धित स्थानीय निकायमा गठन भएको समितिसँग अनुमति लिएर त्यस्ता उद्योग सञ्चालन गर्ने, सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, कर्मचारी तथा मजदुरहरुलाई बाहिर आउजाउ गर्न...