Aafno Khabar
आर्थिक

सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । तेजावी...

सुनकाे मूल्यमा सामान्य गिरावट

  काठमाडाैं । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी सुन तोलामा ९१ हजार...

करिब ५ सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध

काठमाडौं । देशभर भएको वर्षात् र बाढीका कारण विद्युत् आयोजनामा क्षति पुग्दा करिब ५ सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण मातहतका २४० मेगावाट र निजी क्षेत्रका २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत्...

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडाैं । आज शनिबार भए पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको शाखा खोलेर कारोबार गर्न निर्देशन दिएको हाे । राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर...

पेट्रोल, डिजेल र मटितेलकाे मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार पेट्रोल, डिजेल र मटितेलकाे मूल्य बढाएकाे छ । पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढेकाे हो । अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको निगमले जनाएकाे छ । डिजेल र मटितेलको मूल्य प्रतिलिटर...

सुनकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं । शुक्रबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । बिहीबार ९२ हजार ४ सयमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे हाे । यस्तै, तेजावी सुनको मूल्य...

नेपाल विद्युत प्राधिकरणले साउन ७ गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलिने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले साउन सात गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलिने बताएको छ । लकडाउन अवधि चैत, बैशाख, जेठ र असारको विजुलीको भुक्तानी गरे जरिवाना नलाग्ने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले...

सुनकाे मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको...

सुनचाँदीकाे मूल्यमा वृद्धि, ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ताेलामा एक हजार रुपैयाँ बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो...

घट्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहीबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।...