काठमाडाैं । निषेधाज्ञाकाे बेलामा कार्यालयकाे परिचय पत्रका आधारमा बैंकका कर्मचारीहरु आवत जावत गर्न पाउने भएका छन् । बिहीबार बिहान उपत्यकामा बैंकका कर्मचारीहरु पनि प्रहरीले राेकेपछि बिहीबार उपत्यकाका बैंककाे सेवा बन्द भएकाे थियाे । अब भने प्रहरीले बैंकका कर्मचारी नराेक्ने बताएकाे...