Aafno Khabar
आर्थिक

सुनचाँदीकाे मूल्य घट्याे

काठमाडौं । मंगलबार सुनकाे मूल्य सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार एक सय...

थानकाेटमा डिजेल बाेकेकाे ट्यांकर दुर्घटना

काठमाडौं । चन्द्रगिरि नगरपालिका-३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ । आइतबार बिहान करिब ९ बजे ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो । ट्याङ्करले बाटो काट्न लागेको व्यक्ति बचाउन खोज्दा अनियन्त्रित भएर पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक...

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिनुभएकाे छ । सरकारकाे प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको हाे । राजीनामा दिनुअगाडि उहाँ अर्थ मन्त्रालयमा आयाेजित विदाइ कार्यक्रममा सहभागि हुनुभएकाे थियाे ।...

सुनकाे मूल्यमा सामान्य गिरावट

काठमाडौं । शुक्रबार सुनकाे मूल्य सामान्य घटेकाे छ । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक सयले घटेर ९६ हजार चार सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार छापावाला सुनकाे मूल्य ९६ हजार पाँच...

बुधबार सुनकाे मूल्य घट्याे

काठमाडौं । सुनको मूल्य बुधबार घटेको छ । छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँ...

फेरि बढ्याे पेट्राेलकाे मूल्य

काठमाडौं । सरकारले पेट्रोलको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्राेलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १ सय ७ प्रतिलिटर पुगेकाे छ । डिजेल,...

अत्यावश्यक खाद्य सामग्रीको होम डेलिभरी सेवा आजदेखि सुरु

काठमाडौं । ई–कमर्स सञ्चालकहरुले अत्यावश्यक खाद्य सामग्री घरघरमा पुर्याउने काम आजदेखि फेरि सुरु गर्ने भएका छन् । भदौ १२ गते होम डेलिभरी गर्ने विभिन्न ई–कमर्स कम्पनीका कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सेवा बन्द भएको थियो । होम डेलिभरी सेवा फेरि सुरु...

यो वर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट नदिने

काठमाडौं । यो वर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाटने भएको छ । नेपाली हिन्दुहरुको महानपर्व दशैंको उपलक्ष्यमा हरेक वर्ष साट्दै आएको नयाँ नोट यो वर्ष कोरोना संक्रमणका कारण नसाटने भएको हो । हरेक दशैं लक्षित गरेर राष्ट्र बैंकले ५,...

‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने

काठमाडौं । ‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी हाेम डेलिभरी सेवा दिँदा मानिसको घरघरमा कोराेना संक्रमण हुनसक्ने भनी स्थानीय प्रशासनले सेवा रोकेपछि आइतबार भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो...

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो । आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान...