Aafno Khabar
आर्थिक

शनिबार उपत्यकाका यी स्थानमा काटिनेछ ५ घण्टासम्म बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न स्थानमा ५ घण्टासम्म बत्ती काटिने जनाएको छ । प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्रभित्र पर्ने स्थानमा शनिबार सटडाउन हुनेछ । यी स्थानहरुमा वितरण प्रणाली मर्मत सम्भार...

घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले बिहिबार रातिबाट डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । नयाँ मुल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर ८९ रुपैयाँ...

रोजगारीका लागि खुल्यो इजरायल

काठमाडौं । नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको श्रम बजार खुला भएको हो । नेपाली राजदूत डा. अञ्जान शाक्य र...

सुन चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलामा ५ सय रुपैयाँ बढेर...

बिहीबारदेखि सुपथ मूल्य पसल, यस्तो छ खाद्य वस्तुको मूल्य

काठमाडौं । सरकारले बिहीबारदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । दशैँ, तिहार र छठ पर्व लक्षित गरेर सुपथ मूल्य पसल खोल्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र...

तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच बुधबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी...

बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि ५ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलाको ९४...

असोज २२ गतेसम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने

काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्ता समस्यामा परेकाले असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको हो । असोज २३...

लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न नयाँ निर्देशिका जारी

काठमाडौं । कोरोनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यान दिँदै सरकारले कम्पनीहरुको लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न नयाँ निर्देशिका जारी गरेको छ । लेखा परीक्षणमान बोर्डले कोरोना लगायत विषम परिस्थितिका बेला कस्ता मापदण्डका आधारमा लेखा परीक्षण गर्ने भनी हालै एक निर्देशिका...

बेमौसमी सुन्तलाको सफल परीक्षण, असोजमै पाक्यो सुन्तला

बागलुङ । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिर हो तर बर्खायाम नसकिदै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु...