Aafno Khabar
आर्थिक

सेयर बजारमा चलखेल रोक्न नेप्सेको नयाँ नियम,अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले अब बजारमा कारोबार हुने सेयरको अन्तिम मूल्य निर्धारण भारित औसत मूल्यका आधारमा गर्ने भएको छ। नयाँ प्रणालीअनुसार, अन्तिम १५ मिनेटको कारोबार मूल्यको भारित औसत नै सो कम्पनीको अन्तिम मूल्य रहनेछ। यसका लागि नेप्सेले प्राविधिक तयारी...

नेप्से ११अंकले बढ्यो, ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले वृद्धि भई ०.४२ प्रतिशतले उकालो लागेको छ, जसले सूचकांकलाई २७५५.४० विन्दुमा पुर्‍याएको छ। नेप्से बढेसँगै ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार...

सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ, अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताउनु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले...

धितोपत्र बजारमा मनी लाउन्डरिङ निवारणका कडा व्यवस्था

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही (Targeted Financial Sanctions) सम्बन्धी मार्गदर्शन जारी गरेको छ। मनी लाउन्डरिङ निवारण नियमावली २०८१ अन्तर्गत, नियम ६९ को उपनियम (३) अनुसार, बोर्डले "Guidelines on Targeted Financial Sanctions for Securities Markets Participants"...

साताको अन्तिम दिन सेयर बजार सामान्य वृद्धि, नेप्से ३.१४ अंकले बढ्यो

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य वृद्धि भएको छ। नेप्से सूचक ३.१४ अंकले बढेर २,७४३.७४ विन्दुमा रोकिएको छ। आज ३०९ कम्पनीका १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८...

नेको इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, फागुन २८ गतेसम्म आवेदन दिन सकिने

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) ले आज (फागुन ८ गते) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात् ४ कित्ताको अनुपातमा १ कित्ता नयाँ सेयर जारी गरेको हो। यस अनुसार, नेको...

स्वरोजगार लघुवित्तको एफपीओ फागुन १८ देखि

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा...

आइतबार सेयर बजारमा उत्साह, ९ अर्ब ४७ करोडको कारोबार

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.५६ अंकले बढेर २,६९८ विन्दुमा पुगेको छ। ०.७३ प्रतिशतको वृद्धिसँगै आज ९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ४ कम्पनी स्थिर रहे।...

आयल निगमले पेट्रोलको मूल्य बढायो, डिजेल- मट्टीतेल घटायो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएर नयाँ मूल्य लागू गरेको हो, जसअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य १६५.४० रुपैयाँ, दोस्रो वर्गका क्षेत्रमा १६७ रुपैयाँ र तेस्रो...

नेपालमा आईपीओ आवेदन संख्या ८२ पुग्यो, सेयर निष्कासनमा ढिलाइले लगानीकर्तालाई असर

काठमाडौं - नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ। लामो समयसम्म अनुमति प्रक्रिया रोकिँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या बढेको हो। यी कम्पनीहरूले कुल ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी...