Aafno Khabar
आर्थिक

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर भएको छ । सुन आज पनि तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि बुधबार सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो ।...

एक साताभित्रै काठमाडौं – दिल्ली उडान सुरु हुने

काठमाडौं । कोरोनाका कारण रोकिएको भारतसँगको हवाई उडान ९ महिनापछि सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं – दिल्ली उडानका लागि स्वीकृति दिन भारत सहमत भएको छ । प्राधिकरणका अनुसार अबको एक साताभित्रै काठमाडौं – दिल्ली...

सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको...

सुनकाे भाउ घट्याे

काठमाडाैं । केही दिन यता लगातार उकालो लगेको सुनको भाउ बुधबार भने सात सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ बुधबार ९३ हजार ४ सय रुपैयाँमा झरेको छ...

एकैदिन तोलाको १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । सुनको मूल्यआज तोलाको ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो...

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आइतबार तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइनबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार...

अबदेखि अन्तर बैंक एटीमएम शुल्क लाग्ने

काठमाडौं । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गरी अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो...

सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो...

बीमा कम्पनीलाई मन्त्रालयको अर्को निर्देशन : कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिनू

काठमाडौं । कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ । अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिलाई ३ दिनभित्रै कोरोना बीमाको रकम...

दुई समूहले लिए हिमाल आरोहण अनुमति

काठमाडाैं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी–२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको पर्यटन विभागले जनाएको छ । लुजा पिकका लागि तीन...