Aafno Khabar
आर्थिक

स्थानीयले पाउने भए एक लाख ६० हजार कित्ता तादीखोलाको शेयर

काठमाडाैं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् । कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने...

खुल्याे तेह्रथुम पावर कम्पनीको आइपिओ, यस्ताे छ कम्पनी

काठमाडाैं । तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) सर्वसाधारणका लागि बुधबारदेखि खुलेको छ। प्रति शेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निष्काशन भएकाे हाे । यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत...

बढ्याे ग्याससहित पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । साेमबार राति १२ बजेदेखि बढेको मूल्य लागू...

मानुषी लघुवित्तकाे आईपीओ, भाग्यमानी तीन जनाले पाए ११ कित्ता

काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेकाे छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर सोमबार बाँडफाँड गरेकाे हाे । शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँड...

मेलम्ची आयोजनाका १० प्राडोसहित २७ वटा गाडी गायब !

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएकाे पाइएकाे छ । महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो । हेडवर्क्स तथा सुरुङ निर्माणको...

अबदेखि मेराे शेयरकाे पासवर्ड आफैँले रिसेट गर्न मिल्ने

काठमाडाैं । अबदेखि मेराे शेयरकाे पासवर्ड आफैँले रिसेट गर्न मिल्ने भएकाे छ । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले मेरो सेयर पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याएकाे हाे । यसअघि याे सुविधा थिएन । मेरो सेयरमा ‘फरगट...

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । साताकाे पहिलाे दिन आइतबार सुन चाँदीकाे मूल्य बढेकाे छ । अघिल्लाे साता तीव्र गिरावट आएकाे सुन चाँदीकाे मूल्यमा याे साता भने पहिलाे दिनमा नै वृद्धि भएकाे छ । आइतबार सुनकाे मूल्य एक हजार रुपैयाँले बढेकाे हाे । आइतबार...

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, जिम्मेवारीमाथि प्रश्न

काठमाडौं । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल...

सानिमा लाइफको आईपीओ बाँडफाँड, साढे १७ लाख बढीको हात खाली

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा...

साहस ऊर्जाको आईपीओ, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएकाे छ । कम्पनीले शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको हाे । उक्त आईपीओमा आयाेजना प्रभावितहरुले भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म माग बमोजिमको आवेदन...