Aafno Khabar
आर्थिक

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडाैं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ निष्कासन भएको छ । सोमबारदेखि निष्कासन भएको आईपीओमा इच्छुक लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीले प्रतिकित्ता १ सय...

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। स्थानीय बजारमा नेपाली बजारमा अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा...

इतिहासमा पहिलो पटक बहुमतको सरकारले सरकारी ढुकुटी चलाउन पाएन

काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि ढुकुटीबाट खर्च...

घट्याे बजेटकाे आकार, १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८।७९ को बजेटको आकारलाई घटाएका छन् । बजेटको आकार घटाउदैं उनले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँबराबरको संशोधित बजेट घोषणा गरेका छन् । शुक्रबार संसदमा बजेट अध्याधेशमार्फत...

एमालेकाे विराेधकाबीच आर्थिक अध्यादेश पारित, नयाँ बजेट ल्याउने बाटो खुला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकको कार्यसूची अनुसार बैठक अगाडि बढाएका छन् । नाराबाजी रहिरहेका बेला सभामुख सापकोटाले कार्यसूची अनुसार सांसद प्रेम सुवाललाई बोल्ने अनुमति दिएका हुन् । त्यस लगत्तै समामुख सापकोटाले अर्थमन्त्री...

तेह्रथुम पावरको आईपीओ : ७४ हजार ४०० जनाले पाए १० कित्ता शेयर

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार सेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५...

तेह्रथुम पावरको आईपीओ बाँडफाँड, २२ लाख बढीको हात खाली

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस...

डलरकाे ओरालो यात्रा कायम, यस्तो छ विनिमयदर

काठमाडाैं । विदेशी मूल्यको विनिमय दर नेपाली रूपैयाँसँग अमेरिकी डलरको अवमूल्यन आइतबार पनि कायम छ । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ प्रति डलर थप ६ पैसाले अवमूल्यन भएर ११६ रुपैयाँ ५४ पैसामा...

डलरको भाउ नेपाली ११६ मा झर्‍यो, के छ अन्य देशको अवस्था ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७...

घट्यो अमेरिकी डलरकाे भाउ, कति छ सटही दर ?

काठमाडाैं । गत साताको शुक्रबार यता अमेरिकी डलरको भाउ निरन्तर घट्न थालेको छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर ११९.०५ रुपैयाँ र खरिद दर ११८.४५ रुपैयाँ थियो । जुन, त्यसयता निरन्तर घट्दै मंगलबार एक अमेरिकी डलरको बिक्री दर ११७.५२...