Aafno Khabar

यूएईविरुद्ध कप्तान रोहितको शतक

  • October 30, 2025 प्रकाशित

काठमाडौं । आईसीसी लिग टु अन्र्तगत यूएइविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक हानेका छन । एकदिवसीय क्रिकेटमा रोहितको यो दोस्रो शतक हो ।