Aafno Khabar

गण्डकी प्रदेश लोकसेवाले माग्यो झण्डै एक हजार स्वास्थ्यकर्मी (विज्ञापनसहित)

  • आफ्नो खबर
  • २०७८ भाद्र ३० गते ०८:५८ प्रकाशित

कास्की । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले झण्डै एक हजार स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ।

आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ।

सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ। मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ। हेर्नुहोस विज्ञापन