काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएकाे छ ।
आइतबार बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरेर बैठकमा उपस्थित हुन भनिएको छ । नेकपा स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री ओली मन्त्रीहरुसँग छलफलमा जुट्न लाग्नुभएको हो ।