Aafno Khabar

अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण हो : कमल थापा

  • आफ्नो खबर
  • December 15, 2020 प्रकाशित

फाइल फोटो ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संवैधानिक परिषद् सम्बन्धी ‘विवादास्पद अध्यादेश’ ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको बताएका छन् ।

थापाले ट्वीटमार्फत यस कार्यले व्यवस्था असफल भएको प्रमाणित भएको बताएका छन् । निहित स्वार्थवका लागि संवैधानिक परिषद् बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएको उनले उल्लेख गरका छन् ।