Aafno Khabar

फुडमाण्डुको सर्भर ह्याक गरेको अभियोगमा एक युवक पक्राउ

  • आफ्नो खबर
  • December 9, 2020 प्रकाशित

काठमाडौं । अनलाइनमार्फत सामान डेलिभरी गर्दै आएको फुडमाण्डु कम्पनीको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर व्यूरोले नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाई पक्राउ गरेकाे हाे ।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ परिच्छेद ९ अन्तर्गत कारबाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित शीर्षकहरु