Aafno Khabar

विष्णु कुँवर ‘धर्तीमाता’ आइन् बाजा तालैमा (भिडियोसहित)

  • आफ्नो खबर
  • December 4, 2020 प्रकाशित

काठमाडौं । धर्ती माता नामले चर्चित विष्णु कुँवरको नयाँ गीत बाजा तालैमा सार्वजनिक भएको छ ।

उज्जवल गिरी दानबीरको लय तथा शब्द रहेको गीतमा धर्तीमाता र गिरीको आवाज रहेको छ ।

पन्चेबाजामा आधारित गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।