Aafno Khabar

प्रधानमन्त्री ओली पनि टिकटकमा

  • आफ्नो खबर
  • November 30, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाउनु भएको छ । आइतबार बनेको उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख ५ हजार बढी पुगिसकेको छ । १ सय ५० भन्दा बढी कमेन्ट, ७ हजार बढी लाइक आइसकेको छ ।

@kpsharmaoli_officialWe are working on service integration #digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli