PHOTO: Andrew Lipovsky / NBC
अमेरिकाकी चार्ली डी’एमेलियो टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता बनेकी छिन् ।
१६ वर्षीया अमेरिकी डान्सर एमेलियोको टिकटक अकाउन्टमा १० करोडभन्दा बढी फलोवर्स रहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले उल्लेख गरेकाे छ ।
एमेलियोले सन् २०१९ मे महिनादेखि टिकटक बनाउन सुरु गरेकी थिइन् ।