Aafno Khabar

साझा पार्टीबाट बाहिरिए पौडेल र अर्याल

  • आफ्नो खबर
  • October 9, 2020 प्रकाशित

काठमाडौं । साझा पार्टीका केन्द्रीय सदस्य तथा कोष संकलन विभाग प्रमुख मानवी पौडेल र अर्का केन्द्रीय सदस्य सिद्धि अर्यालले पार्टी छाडेका छन् । उनीहरु पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका हुन् ।

दुबै जनाले सामाजिक सञ्जाल ट्वीटरमार्फत साझा पार्टीबाट अलग भएको जानकारी गराएका छन् ।