Aafno Khabar

उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित, काठमाडौंमा मात्र ५८३

  • आफ्नो खबर
  • September 26, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारमात्रै एक हजार १ सय ४७ जना निको भई घर फर्किसकेका छन् भने थप ८ जनाको मृत्यु भएको छ ।