Aafno Khabar

भाइरल ‘माइ लर्ड’मा अल्माेडाकाे संगीत (भिडियाे)

  • आफ्नो खबर
  • September 8, 2020 प्रकाशित

काठमाडौं । संगीतकार अल्मोडा राना उप्रेतीले बुटवलका धनबहादुर थापा ‘बब्लु’ ले बन्जी जम्प गरेको भिडियोमा संगीत भरेका छन् । केही महिना यता सामाजिक सञ्जालमा ‘माइ लर्ड’ क्याप्सनसहित याे भिडियाे भाइरल छ ।

उक्त भिडियोमा अल्मोडाले बिट थपेका छन् र रियाक्ट पनि गरेका छन् । अल्मोडाको आधिकारिक सञ्जालहरूमा राखिएको भिडियोमा मिश्रित प्रतिक्रिया छ । कतिले मनोरञ्जनात्मक सामाग्रीका लागि धन्यवाद व्यक्त गरेका छन् । कतिले भने उनलाई चोरीको आरोप लगाएका छन् ।