Aafno Khabar

तेलेगु चलचित्रका कमेडी कलाकार जयप्रकाश रेड्डीकाे मृत्यु

  • एजेन्सी
  • September 8, 2020 प्रकाशित

काठमाडाैं । तेलेगु चलचित्रका कमेडी कलाकार जयप्रकाश रेड्डीकाे मृत्यु भएकाे छ । आन्द्रप्रदेशकाे गुन्टुर जिल्लामा मंगलबार हृदयघातका कारण मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

७४ वर्षीय रेड्डी तेलेगु सिनेमाका कमेडी कलाकार हुन् । उनले तेलेगु सिनेमामा आफ्नाे अलग पहिचान बनाएका छन् । उनले चलिचत्र ब्रम्हापुत्रुदूबाट डेब्यू गरेका थिए । उनका धेरै सिनेमा सफल भएका छन् ।