कन्चनपुर । कञ्चनपुरमा बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिका बलात्कारकाे आराेपमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय अनिल राना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टाेलीले रानालाई पक्राउ गरेकाे हाे । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।