Aafno Khabar

विदेशमा अलपत्र नेपालीका लागि उद्धार उडान तालिका सार्वजनिक

  • आफ्नो खबर
  • August 15, 2020 प्रकाशित

काठमाडाैं । काेराेना महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिमालय एयरलाइन्सले उद्धार चार्टर उडान तालिका सार्वजनिक गरेकाे छ ।

एयरलाइन्सले अगस्ट १६ तारिखदेखि अगस्ट ३० तारिखसम्म चार्टर उद्धार उडान गरिने जनाएकाे छ ।

यस्ताे छ उद्धार चार्टर उडान तालिका :