Aafno Khabar

श्रीमती खुशी पार्न अपनाउनुस् यी उपाय

  • आफ्नो खबर
  • July 24, 2020 प्रकाशित

कतिपय मानिसहरुले जीवनमा आफ्नी श्रीमती खुशी पार्न नसकेर पारिवारिक समस्या भाेगिरहेका हुन्छन् । तपाईले आफ्नो श्रीमतीलाई खुशी पार्न नसकेर परिवारिक जीवनमा खटपट परेकाे छ भने यी उपाय अपनाउनुस् ।

– आफ्नी श्रीमतीलाई कुनै अन्य राम्री केटी सँग तुलना नगर्ने।

– श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने।

– आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गर्ने ।

– श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।

– श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो नभन्ने।

– श्रीमतीले बोलेको जोक्समा हाँस्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।

– बेला बेला घुम्न लैजाने।

– श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।

– फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने।

– राम्राे उपनाम राखेर बाेलाउने

सम्बन्धित शीर्षकहरु