काठमाडौं । नेपालमा काेराेना संक्रमितको सङ्ख्या ४७ पुगेेकाेे छ ।
बिहीबार टेकुमा गरिएको परीक्षणमा जनकपुरका १४ वर्षका पुरुष र उदयपुरका ५५ वर्षका पुरुषमा काेराेना पुष्टि भएको हाे ।