Aafno Khabar

चितवनकाे रत्ननगरमा देखिएकाे र्‍यापिड पाेजेटिभ नतिजा पीसीआरमा नेगेटिभ

  • April 15, 2020 प्रकाशित

चितवन । चितवनको रत्ननगरमा एकजनामा  दखिएकाे काेराेना र्‍यापिड टेष्टकाे पाेजेटिभ  नतिजा  पीसीआरमा नेगेटिभ देखिएकाे छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको थियाे।

उनको  भरतपुर कोरोना प्रयोगशालामा गरिएकाे स्वाब परिक्षणमा नतिजा नेगेटिभ देखिएकाे हाे ।