काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
नेपालमा कोरोना संक्रमणका बिरामी दिनप्रतिदिन देखिइरहेको र भारतमा कोरोना प्रकोपकै रुपमा फैलिएकाले लकडाउन बढाउने सरकारले निर्णय गरेको हो ।