Aafno Khabar
sanima bank

चीनका लागि नेपाली राजदूत पौडेललाई सरकारले फिर्ता बाेलायाे

  • March 1, 2020 प्रकाशित

काठमाडौं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको छ ।  आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई फिर्ता बाेलाउने निर्णय गरेको हो ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ सालकाे कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरिएकाे थियो ।