Aafno Khabar

नेपालको भूगोलबाट लोकसेवा आयोग अधिकृतका लागि १५ जानकारी

  • २०७६ पुष २२ गते ०५:२७ प्रकाशित

१.नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी छ ।

२. पूर्व पश्चिम लम्बाई ८८५ कि.मी छ भने चौडाइ २४१ कि.मी र औषत १९३ कि.मी छ ।

३.क्षेत्रफलको हिसाबले नेपाल विश्वमा ९० औं स्थानमा पर्दछ ।

४.नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत भूभाग ओगटदछ ।

५.नेपाल समुद्र सतह देखि ११२७ कि.मी टाढा रहेको छ ।

६.नेपालको उत्तरी सिमा ८५० कि.मी र पूर्व पश्चिम ३०० कि.मी र दक्षिण तर्फ ८८५ कि.मी भारतसँग जोडिएको छ ।

७.चिन नेपालभन्दा ६५ गुणा र भारतभन्दा २२ गुणा सानो रहेको छ ।

८.नेपालको नक्सा जस्तै भएको जील्ला बाग्लुंग हो ।

९. नेपालको नक्सा जस्तै भएको देश भने पोर्चुगल हो ।

१०. प्रधानमन्त्री भिमसेन थापाको पालमा नेपाल ३९ जिल्लामा विभाजित थियो ।

११. नेपालमा पर्वातारोहण सन १९४९ देखि खुल्ला गरिएको हो ।

१२.पर्वातारोहरण खुल्लामा पहिलो खुलेको हिमाल अन्नपूर्ण हो ।

१३. चीनसँग जोडिएका अञ्चल ४ वटा

१४.भारतसँग जोडिएको अञ्चल पनि ४ वटा

१५. भारतसँग जोडिएका जिल्ला २४ वटा

लोकसेवा, शिक्षकसेवा तथा अन्य संस्थानको सम्पूर्ण जानकारी र तयारी सामाग्रीका लागि हामी विषयविज्ञको सहयोग लिएर तपाईहरु माझ सहि र महत्वपूर्ण सामाग्री दिनेछौ । त्यसका लागि यो लिंकमा गएर पेज लाइक अनि शेयर गर्नुहोला ।

सम्बन्धित शीर्षकहरु