Aafno Khabar
ट्रेन्डिङ खबर

काेहीसँग डराउँदैन थिए महेन्द्रसिंह धाेनी

केही दिनदेखि युट्युबमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक भिडियो भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो कप्तानीमा भारतलाई जिताएका २ विश्वकप जीवनको अविस्मरणीय क्षण रहेको बताएका थिए । त्यसमध्ये एउटा क्षण २००७ मा दक्षिण अफ्रिकामा जितिएको पहिलो आईसीसी टी–२०...

किशोर श्रेष्ठ प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट हटे, दुर्गा भण्डारी नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिलेका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । भण्डारीलाई सरकारले केही दिनअघि...

उपत्यकामा संक्रमितको संख्या २ हजार बढी, १० जनाको मृत्यु

काठमाडौं । कोभिड–१९ को संक्रमण बढदै गएपछि उपत्यकामा पनि संक्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उपत्यकामा बन्दाबन्दी खुलेपछि संक्रमित बढ्न थालेका हुन् ।...

काठमाडाैंकी एक महिलासहित थप तीन जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । काठमाडाैंकी एक महिलासहित थप तीन जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट रौतहटका ३२ वर्षीय पुरुष,...

काठमाडाैं उपत्यकामा थप १६८ जना काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा उपत्यकामा थप १ सय ६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।...

साेमबार थपिए ५ सय ८१ जना काेराेना संक्रमित

काठमाडाैं । सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ । विगत २४ घण्टामा १ सय ६०...

एक महिना पछि बसेको नेकपा सचिवालय बैठक कार्यदल अनुमोदनमै सकियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । ६ सदस्यीय कार्यदलको अनुमोदन गर्दै नेकपा सचिवालय बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । चरम सत्ता...

नेपालले भारतलाई बेच्यो १० करोड ७० लाख युनिट बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षमा १० करोड ७० लाख युनिट विद्युत् भारतमा निर्यात गरेको छ । निर्यात बढिरहँदा भारतबाट आयात हुने विद्युत भने घट्दै गएको छ । देशमा १४ घण्टासम्म लोडसेडिङ हुँदा देशभित्र कुल विद्युत् खपतको झण्डै...

राष्ट्र बैंकले माग्यो वित्तीय संस्थासँग पुनर्कर्जाका लागि आवेदन माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक...

कुलोमा माछा मारेपछि दुई गाउँबीच झडप, नियन्त्रणमा लिन १३ राउण्ड हवाई फायर

बारा । कुलोमा माछा मारेको विषयमा विवाद हुँदा बारामा दुई गाउँबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्‍दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर...