Aafno Khabar
ट्रेन्डिङ खबर

फेरि थपिएला काठमाडाैं उपत्यकामा निषेधाज्ञा ?

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा बुधवार राति सकिनेछ । सरकारले लकडाउन खुला गरेपछि बढ्न थालेकाे काेराेना संक्रमितकाे ग्राफ अझै पनि कमी आएकाे छैन । सरकारले लकडाउन खुला गरेर अब पूर्ण रुपमा लकडाउन नहुने जनाए पनि परिस्थिति...

म्याग्दीमा डेंगु र स्क्रबटाइफसको संक्रमण बढ्दै

म्याग्दी । म्याग्दीमा थप ४ जनामा डेंगुका बिरामी थपिएका छन् । योसँगै म्याग्दीमा डेंगु संक्रमितहरुको संख्या ३७ पुगेको छ । शरीरका जोर्नीहरु दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याको कारण उपचारका लागि आएका चार जना बिरामीहरुको बेनी अस्पतालमा परीक्षण गर्दा...

चोरीको आरोपमा पक्राउ परेका युवामा कोरोना, उपचारका क्रममा आइसोलेसनबाट भागे

चितवन। भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको...

काेराेना संक्रमित थप ८ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिनुभयाे । नेपालमा कोरोना संक्रमणबाट...

साेमबार थपिए ७ सय ४३ काेराेना संक्रमित

काठमाडाैं । सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भएर घर फर्किएको...

दिदीकाे नजरमा राष्ट्रपति डाेनाल्ड ट्रम्प : सिद्धान्तहीन, ढँटुवा, नक्कली र निर्दयी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ । उनले बोलेको कुरा गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइ सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी भएकाे बताएकी छिन्...

उत्तर काेरियाली नेता किम जाेङ काेमामा भएकाे दाबी

दक्षिण काेरिया । दक्षिण काेरियाका पूर्व कुटनीतिज्ञ चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् । पछिल्लो केही समयदेखि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न दाबी भइरहेका छन् । दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः...

बायर्न म्युनिखले जित्याे च्याम्पियन्स लिगकाे उपाधि

काठमाडाैं । जर्मन च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगकाे उपाधि जितेकाे छ । फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) १-० गाेल अन्तरले पराजित भएकाे हाे । बायर्न म्युनिखले छैटाैँ पटक च्याम्पियन्स लिगकाे उपाधि जितेकाे हाे । खेलकाे सुरुवातमा दुवै टिमले आक्रामक प्रहार...

दुबईमा अलपत्र परेका २ सय ६४ नेपालीको उद्धार

काठमाडौं । दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपाली आइतबार स्वदेश फर्किएका छन् । नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका तर सरकारको निर्णय भन्दै यात्रुलाई नलिएरै जहाज रित्तै फर्किएपछि गएको सोमबार दुबईमा अलपत्र परेकाहरु आज नेपाल एअरलाइन्सको वाइड बडी...

नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि स्विकृति

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ। चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो। नेपाल स्वास्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव...