काठमाडौं । सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना सङ्क्रमित १४ दिनभन्दा अस्पताल नराख्न निर्देशन दिएको छ । मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै कोभिड अस्पतालमा लक्षणविहीन र सामान्य लक्षण भएका बिरामीकाे १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न...
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप ११ जनाको मृत्यु भएको जानकारी दिनुभयाे । गाैतमका अनसार मृत्यु...
काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित हुनेमा काठमाडौंका २ सय ३०, ललितपुरका ४७ र भक्तपुरका २४ जना रहेका छन् ।...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नाबारे गलत सूचना सम्प्रेषण भएको भनी भ्रममा नपर्न आग्रह गर्नुभएकाे छ । सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर भ्रम सृजना गरिएकाे उहाँले उल्लेख गर्नुभएकाे छ । उहाँले आफ्नाे...
काठमाडाैं । क्यारेवियन प्रिमियर लिग सीपीएलमा सन्दीप लामिछाने आवद्ध क्लव जमैका तालावाजले दाेस्राे जित निकालेकाे छ । तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको हाे । वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो...
काठमाडाैं । विश्वभर काेराेना भाइरस संक्रमितकाे संख्या २ करोड ३८ लाख भन्दा बढी भएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) काे मंगलबारसम्मकाे तथ्यांक अनुसार विश्वभर २ कराेड ३८ लाख ३० हजार २६० जना कोरोना संक्रमित भेटिएका छन् । कोरोना भाइरस...
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडाैंका तीन जनासहित थप सात जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिनुभएकाे...
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे...
काठमाडाैं । मंगलबार देशभर कोरोनाका ८ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भएर...
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् । २० वर्षीया युवतीले छोरी जन्माएकी हुन् । महिलाकाे सफल डेलिभरी भएकाे अस्पतालले जनाएकाे छ । हाल आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य छ । प्रतिष्ठानको...