Aafno Khabar
ट्रेन्डिङ खबर

प्रतिकिलो २५५ रुपैयाँमा पनि बिक्री भएन कुखुराको मासु

काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य फेरी सस्तिएको छ । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य सस्तिएको हो । सुरुआती लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असारमा आइपुग्दा बजारमा मासुको अभाव भएको र मूल्य ३९० रुपैयाँ...

उद्योगी विनोद चौधरी कोरोना संक्रमित

काठमाडौं । चौधरी ग्रुप अफ इन्डस्ट्रिजका मालिक विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार बिहान संक्रमण पुष्टि भएको र आफूमा कुनै...

अण्डमान द्वीप समूहकाे दुर्लभ जनजातिमा काेराेना संक्रमण

भारतकाे अण्डमान द्वीप समूहको एक टापुमा बसाेबास गरिरहेका दुर्लभ जनजातिका केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । एक स्वास्थ्य अधिकारीका अनुसार ग्रेट अण्डमान जनजातिका चार सदस्यमा कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेकाे छ । बीबीसीका अनुसार संक्रमितमध्ये २ जना...

काेराेना भ्याक्सिनका लागि दक्षिण अमेरिकी आठ देशले मिलाए हात

काठमाडाैं । काेराेना भ्याक्सिनका लागि दक्षिण अमेरिकी आठ देशले हात मिलाएका छन् । चिलीका विदेशमन्त्री आन्द्रे एलामन्डले कोरोनाभाइरसको भ्याक्सिनमाथि जानकारी साझा गर्न र भ्याक्सिन पाउनका लागि दक्षिण अमेरिकी देशमा आपसी सहमति बनाएका हुन् । उनले भ्याक्सिनका लागि समन्वयसहित काम गर्नु...

मेस्सी भित्र्याउने दाैडमा म्यानचेस्टर सिटी अगाडि

विश्व फुटबलमा सबैभन्दा बढी याे साता चर्चा चलेकाे विषय हाे, मेस्सी । च्याम्पियन्स लिगकाे क्वार्टर फाइनल खेलमा बायर्न म्युनिखसँगक फराकिलाे गाेल अन्तरले बार्सिलाेना पराजित भएपछि विश्व फुटबलमा बार्सिलाेना र मेस्सीकाे चर्चा भइरहेकाे छ । मस्सी स्वयमले पनि बार्सिलाेना छाड्ने मनसाय...

काेराेना संक्रमणबाट थप ८ जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे...

बिहीबारदेखि उपत्यकामा दाेस्राे चरणकाे निषेधाज्ञा, थप कडाइ गरिने

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र दोस्रो चरणको निषेधाज्ञा सुरु भएको छ । यसअघि गरिएकाे निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिएको हाे । बुधबार नै उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो...

महिला टपलेस हुन सक्छन् कि सक्दैनन् ? गृहमन्त्रीकाे जवाफ यस्ताे

फ्रान्समा महिलाले आफ्नो शरीरको माथिल्लो भागमा कपडा नलगाएर (टपलेस) समुद्र तटमा सुतेको विषयकाे व्यापक चर्चा छ । यही विषयमा त्यहाँका गृहमन्त्रीले आफ्नो बयान दिएका छन् । अघिल्लो हप्ता सेन्ट–मेरी–ला–मेर समुद्र तटमा तीन महिला टपलेस भएर सनबाथ लिइरहेका थिए । उनीहरुलाई...

जटिल बन्दै कोरोना : अन्य रोगले भन्दा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या धेरै

काठमाडौं । नेपालमा अन्य रोगका कारणबाट भन्दा पनि कोभिड–१९ का कारणले मृत्यु हुनेको सङख्या बढी भएको देखिएको छ । हालसम्म मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आइएको थियो...

काेराेना संक्रमणबाट विश्वभर ८ लाख २३ हजार बढीकाे मृत्यु

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा...