Aafno Khabar
ट्रेन्डिङ खबर

‘क्रान्तिकारी देखिन’ खोज्ने गल्ती गरेका छैनौं, बजेट एकपटक पढिदिनुस – बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘क्रान्तिकारी देखिन’ खोज्ने गल्ती आफूहरुले नगरेको बताएका छन्। काठमाडौं महानगरपालिकाको बजेट सार्वजनिक भएको र आफूहरुले सर्वसम्मतले पारित गरेको उल्लेख गर्दै उनले बजेट पारित गराउन या कार्यान्वयन गराउन सहकार्यको विकल्प नभएको बताएका...

शनिबारसम्म देशभर पानी पर्ने, पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम...

रवि लामिछाने लडेकै क्षेत्रबाट पत्रकार खेम भण्डारी पनि चुनाव लड्ने

काठमाडौं । पत्रकार खेम भण्डारी अर्का चर्चित पत्रकार रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै चुनाव लड्ने भएका छन्। भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताएका हुन्। ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो। नेपालको...

एसईईको नतिजा सार्वजनिक, यस्तो छ प्रदेशगत नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३...

साफ यू–२० मा नेपालको दोस्रो जित, श्रीलंकाको पोष्टमा ३ गोल

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य...

विश्वराज पोखरेलको आईजीपी बन्ने सपना सकियाे, सर्वोच्चकाे रिट खारेज

काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र...

गच्छदार बोल्दाबोल्दै देउवाले भने तपाईंका कुरा कति सुन्नु ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत सोमबार देखि बसिरहेको छ । बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा र आउँदो निर्वाचनका विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । यसैक्रममा आज कांग्रेस नेता विजय गच्छदारको बोल्ने पालो थियो । बोल्ने...

प्रदेशको वेथिती : १ लाखको राहत बाड्न २८ लाख खर्च

काठमाडौं । बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल,...

अर्थमन्त्री शर्माले दिए राजीनामा (भिडियोसहित)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले घोषणा गरे । आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले...

केन्द्रीय समिति बैठकमा माओवादी नेताले भने – गठबन्धन नगरौं, पार्टीको अस्तित्व नै बिर्सियाै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठाएका छन् । उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे ।‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न...