Aafno Khabar
ट्रेन्डिङ खबर

प्रचण्ड–बाबुराम एउटै चुनाव चिह्नमा लड्ने ‘सहमति’

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय...

कलाकारको सम्मान गर्ने पार्टी कांग्रेस भन्दै प्रवेश गरे नायक अनुपविक्रम शाही

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता...

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मुल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो । २०७८ साउनदेखि...

बाबुरामले प्रचण्डलाई भने : मोर्चा बनाएर एउटै चुनाव चिन्हमा लडौं

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका...

सत्ता गठबन्धनमा कसरी हुन्छ सिट बाँडफाँट ?

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकल बन्द गरेको छ भने दल दर्ताको लागि आवेदन खुलाएको छ । २०७७ पुस ५...

घरमा रकेट बम पड्कियो भन्दै यी सांसदले मागिन आजीवन सुरक्षा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताएकी छन् । मंगलबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन् । उनले सुरक्षाको कारण दखाउँदै आजीवन...

विप्लवसहित यी नेताहरूलाई पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार...

मन्त्रालयबाट गएका प्रशासकीय अधिकृतलाई गाउँपालिकामा हाजिर हुनै दिइएन्

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भइ गएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर हुन नदिएरै फिर्ता पठाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीलाई गाउँपालिकाले हाजिर हुन नदिएपछि फर्किएका...

पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या, आकाशबाटै पोखरा फर्काइयो

काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबी आएपछि आकाशबाटै पोखरा फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । यती एयरलाइन्सका प्रवक्ता...

अर्थमन्त्रीविरुद्धको आरोप पुष्टि गर्ने प्रमाण भेटिएन, अबको प्रकृया के ?

काठमाडौैं । संसदीय विशेष समितिले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन असफल बनेको छ । संसदीय विशेष समितिले १७ दिन लामो छानबिनबाट तयार पारेको प्रतिवेदनमा अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि गर्ने आधार फेला नपारेको हो ।...