Aafno Khabar
ट्रेन्डिङ खबर

अमेरिकामा सोमबारदेखि कोरोनाविरूद्धको खोप लगाइने

सोमबारदेखि अमेरिकी जनताले फाइजर बायोएनटेक कोरोना भ्याक्सिन पाउने भएको बीबीसीले उल्लेख गरेको छ । यो भ्याक्सिन कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी बताइएको छ । फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताएको छ । एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका...

कोरोना भाइरसले फोक्सोमा गम्भिर असर गर्ने-अनुसन्धान

काठमाडौं । कोभिड–१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्। अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए। यो विधिअन्तर्गत...

कानुन पनि छैन, कर्मचारी पनि छैनन्, तर रेलवे कम्पनी भन्छ ‘पुसभित्रै रेल चल्छ’

काठमाडौं । नेपालमा रेल भित्रिएको तीन महिना हुँदा पनि सञ्चालनमा आउन सकेको र्छन् । गत असोजमा नेपाल भित्रिएको रेल ट्र्याकमा थन्किएको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने भनिएको रेल आवश्यक तयारी नगरी किन्दा सञ्चालनमा आउन नसकेको रेल विभागका अधिकारीहरू...

नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्यो, मृत्युदर पनि कम

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमित निको हुने दर बढेको छ । विश्वको तुलनामा नेपालमा निको हुने दर बढी देखिएको हो। विश्वमा कोरोना निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । नेपालमा कुनै समय ६०–६२...

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौं । यातायात व्यवस्था कार्यालयले ७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको जनाएको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ । विभागले गएको वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास...

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर भएको छ । सुन आज पनि तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि बुधबार सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो ।...

एक साताभित्रै काठमाडौं – दिल्ली उडान सुरु हुने

काठमाडौं । कोरोनाका कारण रोकिएको भारतसँगको हवाई उडान ९ महिनापछि सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं – दिल्ली उडानका लागि स्वीकृति दिन भारत सहमत भएको छ । प्राधिकरणका अनुसार अबको एक साताभित्रै काठमाडौं – दिल्ली...

चितवनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको...

मंशिर २९ गते सडकमा आउन कार्यकर्तालाई कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले मंशिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९...

सन्दीप लामिछानेको आइसीसी वरियतामा सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० वरियताअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका हुन् । भारतीय...