Aafno Khabar
ट्रेन्डिङ खबर

ओलीलाई पार्टीले गरेको कारबाही सिफारीसको जानकारी निर्वाचन आयोगमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। सोमबार दिउँसो आयोगको कार्यालय पुगेर स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई गराएको हो । ‘ओलीलाई अनुशासनको कारबाही...

सबैभन्दा छोटो दिन आज

गुगलले हरेक विशेष दिनमा डुडल बनाउने गरेकाे छ । यही सिलसिलामा गुगलले साेमबार विन्टर सोल्सटाइस २०२० लाई आफ्नो डुडल बनाएको छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज...

कुन जिल्लामा कति काेराेना संक्रमित थपिए ?

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएका छन् । ५ सय ८८ मध्य देशका विभिन्न ठाउँमा देखिएका संक्रमित । प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभामा...

काेराेना अपडेट : ४ हजार ६ सय परीक्षण, ५ सय ८८ संक्रमित, ११ काे मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ सय ८८ जनामा काेराेना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय २० जनाकाे परीक्षणामा ५ सय ८८ संक्रमित भेटिएका हुन । नेपालमा अहिलेसम्म २ लाख...

संसद विघटनको विरोधमा सात मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । यी हुन राजीनामा दिने मन्त्रीहरू कृषिमन्त्री घनश्याम भुसाल पर्यटनमन्त्री योगेश भट्टराई उर्जामन्त्री वर्षमान पुन वनमन्त्री शक्ति बस्नेत शिक्षामन्त्री गिरिराजमणि पोखरेल खानेपानीमन्त्री विना मगर श्रममन्त्री रामेश्वर राय यादव।...

महिला आयोगको अध्यक्षमा पराजुली र मानव अधिकार आयोगमा मगर सिफारिस

काठमाडौं । राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली र मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् । केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मगरलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सदस्यमा...

संसद विघटन पछि सेना आन्तरिक छलफलमा, हाइ अलर्ट रहन निर्देशन

काठमाडौं । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली सेनाले आन्तरिक छलफल गरेको छ। सैनिक मुख्यालयमा पृतनापति सहितको उच्च सैनिक अधिकृतहरूको बैठकमा छलफल भएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले पीएसओ बैठक नियमित भएको त्यसमा सधैँजस्तै देशको पछिल्लो...

संसद विघटन लगत्तै हुन थाल्यो संवैधानिक निकायमा मनलाग्दी नियुक्ती

काठमाडौं । संवैधानिक परिषदसम्बन्धि अध्यादेशलाई लिएर विवाद बढ्दै गएपछि आफूमाथि अविश्वास प्रस्ताव आउनसक्ने भन्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेका छन् । संसद विघटनको प्रस्ताव राष्ट्रपतिबाट पनि सदर भइसकेको छ । संसद विघटन लगत्तै ओली सरकार आफू अनुकुल काम र्न थालेको...

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीकाे प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गर्नुभएकाे छ । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएका उहाँले २३ वैशाखमा चुनाव प्रस्ताव राख्नुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको...

मास्क नलगाई फोटो खिच्दा चिलीका राष्ट्रपतिलाई ३३ हजार ५ सय डलर जरिवाना

मास्क नलाएको भन्दै ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३३ हजार ५ सय अमेरिकी डलर जरिवाना तोकिएको छ । कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेको आरोप लगाउँदै सेबास्टियन पिन्येरामाथि उक्त जरिवाना तोकिएको हो । उहाँले यो महिनाको सुरुवातमा एक...