Aafno Khabar
ट्रेन्डिङ खबर

राष्ट्र बैंकले गर्यो चालु पुँजी कर्जामा संशोधन, के हुन्छ फाइदा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको छ । राष्ट्र बैंकले आज चालुपुँजी कर्जा कार्यविधि संशोधनगर्दै सीमा भन्दा बढी कर्जा लिएका ऋणीले २०८२ असारमसान्तसम्म अर्धवार्षिक रुपमा पाँच किस्तामा ऋण तिर्न सकिने व्यवस्था गरेको हो । २०८० असार...

पदकै कारण सत्ता गठबन्धन लामो समय नटिक्ने कांग्रेसको निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ । सत्ताबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रतिवद्धताबाट पछि हटेपछि...

सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा बन्ला सरकार ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले आज दलहरूलाई समय निर्धारण गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले हिजै समय दिने तयारी गरेका थिए । तर, दलहरूले आजका लागि आग्रह गरेपछि नयाँ सरकार गठनका लागि समय...

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने शक्ति सरकारमा भए हामी जान्नौ : जसपा

काठमाडौं । जनता समाजवादी नेपालको राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुनका लागि तीनवटा सर्त अघि सारेको छ। बैठकले सर्त राख्दै ती पूरा नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ। जसपाका अनुसार संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने शक्तिहरु सरकारमा सहभागी...

‘प्रचण्ड’ को बालुवाटारमा ह्याट्रिक इन्ट्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने हुनुभएको छ । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्न पुग्नुभएका प्रचण्ड...

क्षणभरमा सत्ताको अंकगणीत फेरिदा कांग्रेस र ए.समाजवादी अक्करमा

काठमाडौं । एउटै पार्टी बनाएर सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको इतिहास बनाएका यी दुई पार्टीको एउटै बाटो लामो समय तय हुन सकेन् । पार्टीभित्रको आन्तरिक विवाद तथा सत्ता उन्मादले अन्ततः पार्टीमा फूट मात्र आएन् , सरकारको नेतृत्वमा नै परिवर्तन आयो ।...

केन्द्रमा लोभ गर्दा कांग्रेसले गुमायो सातै प्रदेशमा सत्ता

काठमाडौं । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई सातवटै प्रदेशमा सत्ता बाहिर...

सत्ता समिकरणका मिलाउन फौजदारी अभियोगलाई रिहा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका रेशम चौधरी लगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने भएको छ । नागरिक उन्मुक्ति पार्टी र सीके राउत...

विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको...

विश्वकप तयारीमा पाँच सय कामदारको ज्यान गएको कतारको स्वीकार

फिफा विश्वकप फुटबलको तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारले स्वीकार गरेको छ । ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् । कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक गरेको यो पहिलो पटक हो । अङ्ग्रेजी...