Aafno Khabar
ट्रेन्डिङ खबर

एमसीसी अन्र्तगतका योजना कसरी अघि बढ्दैछन् नेपालमा ?

काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा आयोजनाको हालसम्मको कार्य प्रगति र...

चीनका नयाँ प्रधानमन्त्री ली चियाङलाई अर्थतन्त्रलाई पुनर्जीवित गर्ने चुनौती

चिनियाँ राष्ट्रपति सी जिन्पिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित व्यक्तिलाई त्यहाँको संसद्‌ले औपचारिक रूपमा निर्वाचित गरेको छ। देशको सबैभन्दा ठूलो सहर साङ्घाइका पूर्व कम्युनिष्ट पार्टी नेता ली चियाङले अब अवकास लिइरहेका ली खछ्याङको स्थानमा सरकारको नेतृत्व गर्नेछन्। त्रिसट्ठी वर्षीय ली...

उपराष्ट्रपतिको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट...

सुदूरपश्चिमका बालबालिकाका लागि राष्ट्रसंघले पठाएको चामल गुणस्तरहीन

काठमाडौं । बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएको छ । डब्लूएफपीले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १-५ कक्षाका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको...

त्रिभुवन विश्वविद्यालयलाई लाग्यो स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि देशभरिका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो ।...

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको छ । उनीहरुलाई भृकुटीमण्डपस्थित...

निर्वाचन आयोग र प्रतिनिधिसभाको सर्वोच्चलाई जवाफ ‘गृहमन्त्रीविरुद्धको रिट खारेज होस्’

काठमाडौं । प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग गरेका छन । सर्वोच्च अदालतलाई पठाइएको छुट्टाछुट्टै लिखित जवाफमा तीन वटै निकायले लामिछानेविरुद्धको रिट खारेज...

रास्वपाले तीन मन्त्रालयमा गर्‍यो सहमती, एमालेलाई ९ मन्त्रालय

काठमाडौं । सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंगाएका छन । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने गरी दलहरु बिच मन्त्रालयको भागबण्डा टुंकिएको हो । एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच मन्त्रालय कति लिने भन्ने...

मन्त्रालय फुटाउने कुरै भएको छैन-‘गृहमन्त्री लामिछाने’

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरी आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित...

गृहले भन्यो ‘अवैधानिक क्रसर उद्योग बन्द गराउनु’

काठमाडौं । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न...