Aafno Khabar
ट्रेन्डिङ खबर

देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय, उडान भने बन्द नहुने

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको हो । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक...

२४ घण्टामा ३५५६ संक्रमित थपिए, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार...

निषेधाज्ञामा के-के खुला हुन्छन ? के-के बन्द ?

काठमाडौं । उपत्यकाका तीन जिल्लामा बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म ‘निषेधाज्ञा’ हुने भएको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले यस्तो आदेश जारी गरेका...

अब काठमाडौं आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न स्थानमा लकडाउन तथा निषेधज्ञा गरेको सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई अनिवार्य क्वारेन्टिन वा होम आइसोलेसनमा बस्न निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण...

दुई वर्षमा १३ प्रतिशतले बढे दुर्लभ अर्ना

काठमाडौं । नेपालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना) को संङ्ख्या वृद्धि भएको छ । यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतवार सार्वजनिक गरिएको छ । सन् २०२१ को गणनामा...

संक्रिय संक्रमित ५ सय नाघेका जिल्लामा निषेधाज्ञाको तयारी

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिममा रहेका शहरी क्षेत्रमा निषेधाज्ञा गर्ने तयारी सरकारले गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघेका क्षेत्रमा निषेधाज्ञा गर्ने तयारी गरेको हो । जिल्लामा रहेको जिल्ला कोभिड–१९...

भोलिदेखिका सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आज बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको जनाइएको छ । यो सिफारिश अनुसार अब...

भारतमा कोरोनाबाट एकैदिन २६२४ जनाको मृत्यु, ३ लाख ४६ हजार संक्रमित

काठमाडाैं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २६२४ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ८९ हजार नाघेको...

भारतमा अक्सिजनको अभाव हुँदा नेपालको अवस्था कस्तो ?

भारतमा कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि मेडिकल अक्सिजनको ठूलो अभाव हुन थालेको खबरमाझ नेपालमा अहिले अक्सिजनको अभाव नहुने सरकार तथा व्यवसायीले बताएका छन्। धेरैजसो ठूला अस्पतालमा अक्सिजन प्लान्ट रहेको र उद्योगहरूले पनि अक्सिजन उत्पादन गर्दा अक्सिजनको अभाव हुने अवस्था अहिले नरहेको...

लोकतन्त्र स्थापनाको १५ वर्ष पूरा, शासक फेरिए तर शासन फेरिएन

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको आज १५ वर्ष पूरा भएको छ । २०६२ / ६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ । १५ वर्षअघि २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले...