Aafno Khabar
ट्रेन्डिङ खबर

भारतको महाराष्ट्रमा संसद भवनभित्र कुटाकुट, भाजपाका १२ सांसद निलम्बित

काठमाडौं । भारतको महाराष्ट्रको विधानसभामा सोमबार हंगामा भएकाे छ । साेमबारदेखि सुरु भएकाे मनसुन सत्रमा पहिलाे दिन नै कुटाकुट भएको हाे । यसअघि भाजपा सांसदहरुले निकाय चुनाबमा आरक्षण, विधानसभा अध्यक्षको चुनाब छिटो गर्नुपर्ने, एमपीएससी परीक्षाको लागि समिति गठन गर्नुपर्ने, मराठा...

प्रधानमन्त्रीसहितका नेताले चिनियाँ राष्ट्रपतिसँग भर्चुअल कुराकानी गर्ने

काडमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको छ । मंगलबार हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागि हुँदैछन्। भर्चुअल प्रविधिबाट हुने अन्तरक्रियामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा...

भारतमा उत्पादित कोभिसिल्ड खोप लगाउनेले युरोप भ्रमण गर्न नपाउने !

काठमाडाैं । युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ। संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा उत्पादित कोभिसिल्ड लगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास...

बलिउड अभिनेता आमिर खान र किरण रावबीच सम्बन्धविच्छेद

काठमाडाैं । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ । शनिबार खान र राव दुवैले एक बयान जारी गरी आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्...

गुडिरहेको एम्बुलेन्समाथि पहिरो, बिरामीले गुमाए ज्यान, भागेर बचे चालक

कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ गइरहेकाे एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको ज्यान गएको हो ।...

पहिराेका कारण देशका यी राजमार्ग प्रभावित

काठमाडाैं । निरन्तर वर्षाका कारण आएको पहिरोले गर्दा मुलुकका विभिन्न राजमार्गहरू प्रभावित भएको छ । पछिल्ला केही दिनको वर्षाका कारण आएको पहिरोले गर्दा पृथ्वी राजमार्गको सडक खण्ड धादिङ र तनहुँ जिल्लामा अवरुद्ध भएको छ । त्यस्तै, मुग्लिङ-नारायणगढ खण्ड, काभ्रे जिल्लामा...

चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा रुपाले दिइन् उजुरी

काठमाडाैं । सञ्चारकर्मी रूपा सुनारले आफ्नो चरित्र हत्या गरेको भन्दै नौवटा अनलाइन पोर्टलविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा...

रोनाल्डोद्वारा सर्वाधिक गोलको विश्व कीर्तिमान बराबरी

काठमाडाैं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । राेनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका हुन् । युरोकप फुटबल अन्तर्गत बुधबार...

यूराेकपमा आज : विश्व विजेता फ्रान्स र युरो विजेता पोर्चुगल

काठमाडाैं । युरोकप फुटबलअन्तर्गत बुधबार समूह इ र समूह एफका अन्तिम चरणका खेल हुनेछन् । नेपाली समयअनुसार ९ः४५ मा समूह इको खेलमा स्पेनले सेभियामा स्लोभाकिया र सेन्ट पिटर्सवर्गमा स्विडेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । याे समूहबाट चार अंक बटुलेको स्विडेन...

पछिल्लाे २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५८२ जनाको पीसीआर परीक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ जनाको एन्टिजेन...