Aafno Khabar
ट्रेन्डिङ खबर

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको ज्यान गयो, अन्यको खोजी हुँदै

सुनसरी । पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका -१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको ज्यान गएको छ । पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै...

प्रहरीको सई हुँ भन्दै लुटपाट गर्ने प्रहरी फन्दामा

दाङ । आफू प्रहरीको सई भएको भन्दै मान्छेलाई धम्काउने एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । सोमबार राति १० बजेतिर कोठा तर्फ जाँदै गरेको अबस्थामा आर्मी ब्यारेक नजिक मार्शल पुनमगर र सन्तोष खडकालाई धम्काएको उजुरीका आधारमा खोतजलास गर्दा घोराही...

यूरोप छिट्टै कोभिड महामारीबाट मुक्त हुन्छ : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले यूरोप छिट्टै कोभिड महामारीबाट मुक्त हुने बताएको छ । डब्लूएचओका युरोप निर्देशक डा. हान्स क्लुगेले उच्च खोप दर, जाडोको अन्त्यसँगै ओमिक्रोन भेरियन्टको संक्रमण दर कम हुँदै जाने बताए । बिहीबार संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उच्च सुरक्षाको...

लद्दाख झडपमा चिनले भनेको भन्दा नौ गुणा बढी चिनियाँ सैनिकको ज्यान गयो : प्रतिवेदन

सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेर एक प्रतिवेदन सार्वजनिक भएको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको...

मधेशमा जनमत पार्टीको बितण्डा

महोत्तरी । जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला...

नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक अस्पतालका कर्मचारी पक्राउ

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा...

कोरोना फैलाउन भूमिका खेलेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको भन्दै उनीविरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी...

एमसीसीलाई लिएर बाबुराम र नारायणकाजीबीच दोहोरी

काठमाडौं  । अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको...

जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो । फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित...

कोरोनाको नयाँ भेरियन्टले युरोपको स्वास्थ्य प्रणाली तहस नहस पार्ने डब्लूएचओको चेतावनी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन...