Aafno Khabar
ट्रेन्डिङ खबर

एमसीसीमा अमेरिका र चीनको प्रतिक्रियाप्रति नेपाल सरकारको दियो यस्तो जवाफ

काठमाडौं । एमसीसीलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएपछि नेपालले दुबै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो । हाम्रो राष्ट्रिय...

लामो रस्साकस्सीपछि एमसीसी संसदमा टेबल, टेबलपछि कुन नेताले के भने ?

काठमाडौं । लामो राजनीतिक विवाद र रस्साकस्सीपछि अन्ततःअमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन) एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तारुढ दलकै कतिपय सांसदहरुको नाराबाजीबीच अर्थमन्त्रीको तर्फबाट सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...

चुनावको मुखमा कांग्रेसीले नबुझेको महाभियोगको खेल

२०७८ माघ २९ गतेसम्म एमसीसीमा रुमल्लिएको नेपालको राजनिती फागुन १ गते एकाएक अर्कै मोडमा पुग्यो । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण दुई कित्तामा विभाजन भएको सत्ता गठबन्धन प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने विषयमा एक ठाउँमा उभिए । निरन्तर जसो...

स्थानीय निर्वाचनमा एक लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं । सरकारले एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय तहको निर्वाचनका लागि ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड–२०७८’ बनाएर म्यादी प्रहरी भर्नाको तयारी थालेको हो । गृह मन्त्रालयका अनुसार निर्वाचनमा मौजुदा जनशक्तिले...

बतास समूह मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च अदालतमा

काठमाडौं । बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । ‘बतास...

एसईईको परीक्षा तालिका यसप्रकार छ !

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ...

कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा

काठमाडौं । कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् ।सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य...

हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

काठमाडौं । चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ,...

शनिबारसम्म निजी सवारीमा जोर–बिजोर कायमै, कहिले हटछ ?

काठमाडौं । काठमाडौं उपत्यकामा निजी सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली शनिबारसम्म कायम हुने भएको छ। उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर–बिजोर लागू गरिएको आदेश जारी गरेको थियो। अब जोर–बिजोर प्रणाली के गर्ने भन्नेबारे आइतबार...

जाल्पा सामुदायिकको आईपीओमा पहिलो दिन कति आवेदन ? कहिलेसम्म खुल्ला रहन्छ ?

काठमाडौं । शुक्रबारदेखि आवेदन खुला भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको छ । शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ ६ बजेसम्म करिब ६...