Aafno Khabar
ट्रेन्डिङ खबर

लुम्बिनीमै आएर मोदीले भने बुद्ध नेपालमा जन्मेका हुन

रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताउनुभएको छ । २५ सय ६६ औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन...

काठमाडौंमा कांग्रेसले खाता खोल्यो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए। उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्।...

८८ पालिकाको नतिजा आउँदा कांग्रेस पहिलो (कुन पार्टीले कहाँ कती जिते सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त भइरहेका छन् । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सोमबार बिहानसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी...

ओलीको गृहनगरमा राप्रपा उम्मेदवारको अग्रता

झापा । एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनका राम थापाले अग्रता बनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले ३७ सय २९ मतसहित अग्रता कायम राखेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२...

काठमाडौंमा कांग्रेस र एमालेको संयुक्त मत भन्दा बालेनको मत धेरै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्। पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। यो मत एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको संयुक्त मतभन्दा पनि धेरै हो। बालेनलाई नेकपा एमालेका केशव...

कांग्रेसले जित्यो ७ पालिका २६८ मा अग्रता, एमालेको १६७ र माओवादीको १०५ मा अग्रता

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणना देशैभर चलिरहेको छ । हालसम्म १८ पालिकाको अन्तिम परिणाम पनि आएको छ । हालसम्को परिणामले नेपाली कांग्रेसलाई पहिलो पार्टी बन्न सक्ने देखाएको छ । कांग्रेसले परिणाम आएका मध्य ७ पालिका प्रमुखमा जित...

स्थापितलाई ६ सय मतले पछि पारे बालेनले, विवेकशीलकी समीक्षाको १३ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले...

ललितपुरमा एमालेका उम्मेदवारभन्दा कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अघी

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो मतको अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार निवर्तमान प्रमुख चिरिबाबु महर्जनले ६०० मत गणनामा ३२६ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ सय...

एमाले किल्लामा कांग्रेसको धावा, गुल्मीको रेसुंगा नगरपालिका कांग्रेसको पोल्टामा

गुल्मी । नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । प्रमुखमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी र उपप्रमुखमा अमृतादेवी कुँवरले जित हात पारेका हुन् । प्रमुखमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपप्रमुख कुँवरले...

चुनावको भोलिपल्टै नागरिकको ढाड सेकिने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचनलगत्तै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो। वाणिज्य सचिव...