Aafno Khabar
ट्रेन्डिङ खबर

कांग्रेसले जित्यो २५० पालिका, एमाले, माओवादीलगायत दल कति पालिकामा विजयी ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार मध्यान्नसम्म २५० स्थानीय तहमा जित हासिल गरेको छ । यसैगरी...

बाबुराम भट्टराईको गृहनगर पालुङटारको मेयर र उपमेयरमा माओवादी विजयी

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी–एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् । नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका...

चुनावपछि सरकारको दोस्रो उपहार सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । चुनावको भोलिपल्ट पेट्रोलियम पदार्थको मूल्य बढाएको सरकारले भोलिदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । केही दिन अघि मात्रै डिजेल र पेट्रोलको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको सरकारले बुधबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा...

उपमहानगरपालिकामा कहाँ कसकाे अग्रता ?

काठमाडौं । देशका ११ मध्ये १० वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् । हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मीना लामाले ८ हजार ८ सय ४५ मत प्राप्त...

काठमाडौंका १० पालिकामध्ये पाँचमा कांग्रेसको अग्रता तीनमा जित

काठमाडौं । काठमाडौं जिल्लाका १० पालिकामध्ये तीनवटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। तीनै नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनी यसअघि ०७४ सालको चुनावमा पनि दक्षिणकाली नगरपालिका मेयरमा निर्वाचित...

काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

काभ्रे । ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो। गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट...

निर्वतमान प्रमुखलाई १३२० मतले हराउँदै फलेवासमा कांग्रेसका तिवारी विजयी

पर्वत । फलेवास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गंगाधर तिवारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्दै तिवारी प्रमुखमा निर्वाचित भएका हुन् । शर्मा फलेवासका निर्वतमान प्रमुख हुन् । तिवारीले ७७०० मत ल्याउँदा शर्माले ६३८० मत ल्याए...

काठमाडौं महानगरपालिकामा बालेनले कटाए १० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन्। उनले अहिलेसम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत...

२०८ मध्ये ९५ पालिकासहित कांग्रेस पहिलो, एमाले ६२ र माओवादी ४६ मा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हालसम्म २०८ पालिकाको अन्तिम परिणाम आएको छ । जसमा नेपाली कांग्रेसले ९५ पालिका प्रमुख जितेको छ भने ९७ पालिका उपप्रमुख जितेको छ । नेकपा एमालेले ६२ पालिका प्रमुख...

स्थापित र सिर्जनाको मत भन्दा बालेनको एकल मत धेरै (ताजा अपडेट)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राखेका छन् । पछिल्लाे मतपरिणाम अनुसार बालेन शाहले ८४२० मत ल्याउँदा एमालेका केशव स्थापितले ४४३६ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८८१ मत ल्याएकी छन् । आइतबार १, २,...