Aafno Khabar
add khanepani
खेलकुद

भाग्यले साथ दिएर सेमिफाइनल पुगेको पाकिस्तानलाई १३ वर्षपछि फाइनल पुग्लाने अवसर !

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज न्यूजिल्याण्ड र पाकिस्तान भिड्दैछन् । फरक विशेषताका यी दुई टोलीबीचको खेल रोचक हुने अनुमान गरिएको छ । विश्वकपका खेलको आधारमा पाकिस्तान भन्दा बलियो देखिएको न्यूजिल्याण्ड र विस्तारै लयमा देखिएको पाकिस्तानबीचको खेललाई विशेष...

विश्वकप क्रिकेट : पाकिस्तानको सेमिफाइनल सम्भावना कायम

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकालाई हराएको छ । अष्ट्रेलियाको सिड्नीमा आज वर्षाले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

काठमाडौं। १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच खेल हुँदैछ । खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।...

सन्दीप लामिछाने भन्छन : कानुन मान्छु, निष्पक्ष छानबीन होस

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोष्ट गर्दै लामिछानेले आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल...

फिफा विश्वकप एक दिन अघि सर्‍यो, कतार र इक्वेडरबीच उद्घाटन खेल हुने

काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक...

नेपालको पोस्टमा भारतको आधा दर्जन बढी गोल, फाइनल यात्रा असहज

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग ८ गोलले पराजित भएको छ । आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ८ शुन्य गोलले पराजित भएको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको थप ७ गोल...

नेपालको पोस्टमा भारतको गोलको वर्षा

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध दोस्रो हाफको १५ मिनेट भित्रै दुई गोल खाएको छ । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको केही समयमा नै दुई गोल बेहोरेको हो । भुवनेश्वरको कालिंगा...

साफ यू–२० मा नेपालको दोस्रो जित, श्रीलंकाको पोष्टमा ३ गोल

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य...

खराब ब्याटिङका कारण नेपाल नामिबियासँग पराजित, अंक तालिकामा पुग्यो पुछारमा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ। सोमबार स्कटल्यान्डमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपाल ४६।५ ओभरमा १८० रनमा अलआउट भयो। नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार...

न्यु डायमण्ड कप महिला भलिबलको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लव र एपिएफ क्लवले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । उता अघिल्ला...