Aafno Khabar
खेलकुद

एसीसी प्रिमियर कप आजबाट, नेपाल र मलेसिया खेल्दै

काठमाडौं । नेपालमा आजबाट एसीसी प्रिमियर कप सुरु हुदैछ । आज उद्घाटनको दिन दुई खेल हुदैछन । काठमाडौंको मुलपानी मैदान र टियु मैदानमा समान १ १ खेल हुदैछन । मुलपानी मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच भिड्नेछन । यो खेल...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने निर्णय

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७८ सालको साउनको २३ गतेदेखि यहाँ निर्माणको काम भएको छैन। निर्माणको क्रममा उधारोमा...

मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । उपाधिसंगै मनाङले ११ लाख ११ हजार १...

मेसीको ८०० गोल पूरा

लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो । घरेलु मैदान ब्युनर्स...

लाओस नेपालसँग २ गोलले पराजित

काठमाडौं ।आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक...

निर्वाचन रोकिएका क्याम्पसमा चैत्र १२ अगावै स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्थगित भएका क्याम्पसमा चैत्र १२ गते अगाडि स्ववियु निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविले आइतबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन नभएका क्याम्पसमा चैत्र १२ गते अगाडि गर्न निर्देशन दिएको हो । उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले...

साफ च्याम्पियनसिपको मिति घोषणा

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ को मिति घोषणा भएको छ । साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको बेंगलुरमा हुनेछ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष कल्यान चाउबेले...

एकदिवसीय वरीयतामा नामिबिया, यूएई र अमेरिका नेपालभन्दा पछि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६ औं स्थानमा आइपुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं...

युएईविरुद्ध नेपालका बलर हाबी, ५४ रन बनाउँदा ७ विकेट गयो

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले सातौ विकेट लिएको छ । युएईका आयान खान आउट भएका छन् । खानलाई ललित नारायण राजवंशीको बलमा आउट भएका हुन् । पहिलो ओभरको...

युएईविरुद्ध नेपाल ब्याटिङ गर्दै, ज्ञानेन्द्र र करण बेञ्चमा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलका लागि नेपाली टिममा दुई खेलाडी परिवर्तन गरिएको छ। टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र...