Aafno Khabar
खेलकुद

बिग ब्याश लिगमा सन्दीप आबद्ध टिम मेलबर्नले पर्थ स्कर्चर्ससँग खेल्दै

बिग ब्याश लिगमा आज बुधबार नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पर्थ स्कर्चर्ससँग खेल्दैछ । पर्थमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ मा जित निकाल्दै लिगको शीर्ष...

लिगको शीर्ष स्थानमा पुग्ने आर्मीको सपना अधुरो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा...

बार्सिलोनाका प्रशिक्षक भेलभर्ड बर्खास्त,सेटिन नियुक्त

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भेलभर्डलाई बर्खास्त गरेको छ । उनको स्थानमा रियल बेटिसका पूर्वप्रशिक्षक क्विक सेटिनलाई नियुक्त गरेको छ । ५५ वर्षीय भेलभर्डले बार्सिलोनालाई लगातार दुई ला लिगाको उपाधि दिलाएका थिए । यस्तै यस सिजन पिन गोल...

प्रिन्स दाहालको वरीयतामा छलाङ, पुगे ११औँ स्थानमा

काठमाडाैं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा ११औँ स्थानमा उक्लिएका छन् । यसअघि १४औँ स्थानमा रहेका प्रिन्सले नयाँ वरीयतामा ३ स्थान सुधार गर्दै ११औँ स्थानमा उक्लिएका हुन् । काठमाण्डाैमा केही दिनअघि भएको प्रेसिडेन्ट कप जुनियर...

रोनाल्डोको गोलमा युभेन्ट्सको पुनरागमन

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसंगै युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा पुनरागमन गरेको छ । आईतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले हराएको हो । रोमाको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै मेरी दिमिरालले गोल गर्दै युभेन्ट्सलाई...

बार्सालाई स्तब्ध बनाउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा

एजेन्सी । बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो । एन्जिल कोरियाले अन्तिम मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण जित दिलाए । ४६ औं मिनेटमा कोकी...

खेल मैदानलाई रणभूमी बनाउने ६ खेलाडी एन्फाको कारबाहीमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको मनाङ र मछिन्द्रबीचको खेलमा विवादमा उत्रने ६ खेलाडीलाई एन्फाले कारबाही गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले खेल लगत्तै झै–झगडामा उत्रने ६ खेलाडीलाई लिगको खेलमा प्रतिबन्ध लगाएको छ । गत मंगलबार लिगमा...

नेपाली लिगका कीर्तिमान खेलाडी साहुखल, जसको फुटबल यात्रा यस्तो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व स्टाइकर सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान बनाएका छन् । बुधबार दशरथ रंगशालामा नेपाल पुलिसक्लब विरुद्ध १८ औं मिनेटमा गोल गर्दै साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडीको कीर्तिमान...

ब्याडमिन्टनका प्रिन्स दाहाल विश्व वरियतामा १४ औं स्थानमा

काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले विश्व वरियतामा अहिलेसम्मकै ठूलाे सफलता हात पारेका छन् । ब्याडमिन्टनको सर्वोच्च निकाय विश्व व्याडमिन्टन महासंघले मंगलबार सार्वजनीक गरेको जुनियरतर्फकाे वरियतामा प्रिन्स १४ औं स्थानमा अटाएका छन् । प्रिन्सले प्राप्त गरेको वरियता अहिलेसम्मकै सर्वाधिक...

रोनाल्डोको ह्याट्रिक सहयाेगमा युभेन्ट्सकाे काग्लियारीमाथी फराकिलाे जित

एजेन्सी । रोनाल्डोको ह्याट्रिक सहयाेगमा इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले काग्लियारीमाथी फराकिलो जित निकालेको छ। सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। यस्तै एक गोल...