Aafno Khabar
खेलकुद

नेपालको एकदिवसीय विश्वकप सपना अधुरो

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ। आज जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र...

बलर नचलेको खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो...

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति टर्कीको इस्तानबुलमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो। सिटीको जितमा रोद्रीले खेलको ६८ मिनेटमा गरेको गोल निर्णायक साबित...

‘ए’ डिभिजन लिगमा रोकिएन मनाङको खराब प्रदर्शन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले लगातार छैटौं हार व्यहोरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज चर्च ब्वाइज युनाईटेडसँग ३–० ले पराजित हुँदै मनाङले छैटौं हार व्यहोरेको हो । चर्च ब्वाइजलाई जित...

यस्तो बन्यो एसीसी प्रिमियर कपको सेमिफाइनल समिकरण

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ...

नेपाल १५७ रनमा अलआउट, सन्दीपले बनाए ४२ रन

काठमाडौं । एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भएको छ । टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।...

कतारविरुद्ध नेपालका ब्याटर निरिह, १७ ओभरमा पाँच विकेट गयो

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको नेपालले १६ औं ओभरमा चौथो विकेट पनि...

कतारविरुद्ध नेपाल ब्याटिङमा, टिममा एक परिवर्तन

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध नेपालले ब्याटिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । ओमानविरुद्धको खेलमा टिममा रहेका करण केसी आज बाहिरिएका छन्...

ओमानमाथि नेपालको कीर्तिमानी जित,कुशलको शतक, सन्दीपको विश्व रेकर्ड

काठमाडौं । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइन पुग्ने सम्भावना बलियो बनेको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो...

आईपीएलमा मुम्बईको तेस्रो जित, हैदरावाद १४ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ । मुम्बईको यस सिजन यो लगातार तेस्रो जित हो । हैदरावादको लागि भने दुई जित पछिको हार हो । गएराति राजीवगान्धी क्रिकेट स्टेडियममा...